अमेरिकी डलरको भाउ बढ्यो, यूरो घट्यो, अन्यको कस्तो ?

-



     सफल आवाज    
     वैशाख ३० गते २०८० मा प्रकाशित



काठमाडौं, ३० वैशाख । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ बढेको छ । यूरो लगायतका अन्य देशको मुद्राको भाउ घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ १७ पैसा बिक्रिदर १३१ रुपैयाँ ७७ पैसा रहेको छ । यूरो १ को खरिददर १४३ रुपैयाँ ११ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७७ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६५ रुपैयाँ १७ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४६ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ५५ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८८ रुपैयाँ १३ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँँ २३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६८ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७६ पैसा रहेको छ ।

आजको मूल्यसूची :