
काठमाडौं, १ जेठ । नेपाल राष्ट्र बैंकले आज साेमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोकोलगायतका देशकाे मुद्राकाे भाउ भने घटेको छ ।
आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।
अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ १७ पैसा बिक्रिदर १३१ रुपैयाँ ७७ पैसा रहेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९७ पैसा रहेको छ ।
बेलायती पाउण्ड १ को खरिददर १६३ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६४ रुपैयाँ १७ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४६ रुपैयाँ ४ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७० पैसा रहेको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ १९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५९ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँँ ८० पैसा र बिक्रीदर ९७ रुपैयाँ २५ पैसा रहेको छ ।
सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४४ पैसा रहेको छ ।
आजको मूल्यसूची :
