
काठमाडौं, ८ असार । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र श्रीनगर एग्रिटेक इन्डष्ट्रीजबीच सेयर (आइपीओ) निष्काशनका बारेमा सम्झौता सम्पन्न भएको छ ।
सम्झौता अनुसार कम्पनीलाई सूचीकृत कम्पनी बनाउने र आवश्यक पूँजीको उपलब्धताजस्ता लगायतमा सहयोगी भूमिका निर्वाह गर्नका लागि संस्थागत परामर्श सेवा दिने बारेमा सम्झौता गरिएकाे जनाइएकाे छ ।
सम्झौतामा श्रीनगर एग्रिटेकका प्रबन्ध निर्देशक सतीशचन्द श्रेष्ठ र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनीष जोशीले हस्ताक्षर गरेका छन् । सार्वजनिक निष्कासनका गर्नका लागि श्रीनगर एग्रिटेक इन्डष्ट्रीज पब्लिक लिमिटेडमा रुपान्तरण भइसकेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




