याे साताकाे सेयर काराेबार हुने आज अन्तिम दिन, अब असार १७ गतेमात्र खुल्ने

-



     सफल आवाज    
     असार १३ गते २०८० मा प्रकाशित



काठमाडौं, १३ असार । याे साताकाे लागि सेयर काराेबार हुने आज बुधबार अन्तिम दिन हाे। नेपाल सरकारले बिहिबार बकर इदकाे सार्वजनिक बिदा दिएकाेले काराेबार हुने छैन ।

शुक्रबार र शनिबार काराेबार नहुने भएकाेले अब सेयरकाे काराेबार आइतबार असार १७ गते मात्रै खुल्नेछ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विज्ञप्तिमा जारी गरी असार १४ गते बिहीबार देशभर सार्वजनिक बिदा दिइएकाे जनाएका छन्।