प्रि-ओपन सेसन : नेप्सेमा ०.५७ अंककाे गिरावट

-



     सफल आवाज    
     असार १८ गते २०८० मा प्रकाशित



काठमाडौं, १८ असार । साताकाे सेयर काराेबार हुने दाेश्राे दिन साेमबार नेपाली सेयर बजारकाे प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५७ अंकले घटेको छ । यसरी घटेकाे नेप्से परिसूचक २०९६.७२ विन्दुमा राेकिएकाे ।

नेप्सेका अनुसार रुपैयाँ ६ लाख ६९ हजार बढीको सेयर कारोबार भएको छ । यसिदन प्री ओपनमा १७ कम्पनीको सेयर काराेबार भएकाे छ उनीहरुकाे ८ सय १७ कित्ता सेयर खरिदबिक्री भएको छ । 

नेप्सले २९ वटा कम्पनीकाे सेयर काराेबार भएकाे जनाएकाे छ । उनीहरुमा ९ कम्पनीको सेयरमूल्य बढेकाे छ भने ८ वटा कम्पनीकाे सेयरमूल्य घटेको छ । बाँकी रहेका कम्पनीहरुको सेयरमूल्यमा फेरबदल नभएकाे नेप्सेले जनाएकाे छ।