विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

-



     सफल आवाज    
     असार १९ गते २०८० मा प्रकाशित



काठमाडौं, १९ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोको भाउ घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ८४ पैसा र बिक्रिदर १३१ रुपैयाँ ४४ रहेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १९ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ६० पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४६ रुपैयाँ १२ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४७ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँँ ७२ पैसा र बिक्रीदर ९९ रुपैयाँ १७ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९७ रुपैयाँ २२ पैसा रहेको छ ।

आजको मूल्यसूची