
काठमाडौं, २१ असार । अपि पावर कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। आजसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरी कायम भएका सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।
कम्पनीका अनुसार हकप्रद सेयर निष्काशनकाे प्रयोजनका लागि असार २२ गते बुकक्लोज गरिने भए छ । यस अनुसार सेयरधनीहरुले आजसम्म नेप्सेमा कारोबार गर्नुपर्नेछ ।
अपि पावरले अहिले कायम चुक्ता पूँजीको १ बराबर ०.४० काे रेसियाेमा हकप्रद सेयर जारी गर्ने भएकाे छ । यसअनुसार १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बराबरको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता जारी गरिनेछ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




