अमेरिकी डलर, यूरोसहित अन्य देशको मुद्राको भाउ स्थिर

-



     सफल आवाज    
     असार २४ गते २०८० मा प्रकाशित



काठमाडौं, २४ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोसहित अन्य केहि देशहरुको मुद्राको भाउ बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९ पैसा र बिक्रिदर १३२ रुपैयाँ ६९ पैसा रहेको छ । यूरो १ को खरिददर १४३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३९ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ७१ पैसा बिक्रीदर ८८ रुपैयाँ ११ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँँ ८० पैसा र बिक्रीदर ९९ रुपैयाँ २५ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ७० पैसा र बिक्रीदर ९८ रुपैयाँ १५ पैसा रहेको छ ।

आजको मूल्यसूची