अमेरिकी डलर र यूरोको भाउ घट्याे

-



     सफल आवाज    
     असार २९ गते २०८० मा प्रकाशित



काठमाडौं, २९ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ र यूरोको भाउ घटेको छ । अन्य केहि देशकाे मुद्राकाे भाउ बढेकाे छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ २ पैसा र बिक्रिदर १३१ रुपैयाँ ६२ पैसा रहेको छ । यूरो १ को खरिददर १४६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १७१ रुपैयाँ २५ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५१ रुपैयाँ ८७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५७ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ८७ पैसा बिक्रीदर ९० रुपैयाँ २८ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँँ ६३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३० पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३० पैसा रहेको छ ।

आजको मूल्यसूची