अमेरिकी डलरको भाउ घट्यो, यूरो बढ्यो, अन्यको कति ?

-



     सफल आवाज    
     श्रावण ३ गते २०८० मा प्रकाशित



काठमाडौं, ३ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोको भाउ भने बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ९६ पैसा र बिक्रिदर १३१ रुपैयाँ ५६ पैसा रहेको छ । यूरो १ को खरिददर १४७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ०१ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १७१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४८ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५२ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३३ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ २४ पैसा बिक्रीदर ८९ रुपैयाँ ६५ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँँ १८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६४ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ १३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५८ पैसा रहेको छ ।

आजको मूल्यसूची :