विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

-



     सफल आवाज    
     श्रावण २६ गते २०८० मा प्रकाशित


काठमाडौं, २६ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोको भाउ भने यसदिन बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५ पैसा र बिक्रिदर १३२ रुपैयाँ ६५ पैसा रहेको छ । यूरो १ को खरिददर १४५ रुपैयाँ ६० पैसा र बिक्रीदर १४६ रुपैयाँ २६ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३३ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५१ रुपैयाँ २० पैसा र बिक्रीदर १५१ रुपैयाँ ८९ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँँ ५४ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९९ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ १४ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५८ पैसा रहेको छ ।

आजको मूल्यसूची