काठमाडौं, १९ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोको भाउ बढेको छ । अघिल्लो दिन अमेरिकी डलरको भाउ स्थिर रहेको थियो भने यूरोलगायत अन्य देशहरूको मुद्राको भाउ घटेको थियो ।
आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।
आज अमेरिकी डलरको भाउ बढेको । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ १० पैसा र बिक्रिदर १३२ रुपैयाँ ७० पैसा रहेको छ ।
यूराेकाे भाउ पनि बढेकाे छ । यूरो १ को खरिददर १४२ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३७ पैसा रहेको छ । बेलायती पाउण्ड १ को खरिददर १६६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६३ पैसा रहेको छ ।
स्वीस फ्रयांक १ को खरिददर १४९ रुपैयाँ ४० पैसा र बिक्रीदर १५० रुपैयाँ ८ पैसा रहेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ८५ रुपैयाँ ८१ पैसा रहेको छ ।
क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँँ १६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६० रहेको छ । सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३ पैसा रहेको छ ।
आजको मूल्यसूची








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




