प्रि ओपन सेसन : नेप्सेमा झिनाे अंककाे बृद्धि

-



     सफल आवाज    
     भाद्र २५ गते २०८० मा प्रकाशित



काठमाडौं, २५ काठमाडाैं । साताकाे सेयर काराेबार हुने दाेश्राे दिन साेमबार नेपाली सेयर बजारकाे प्रि ओपन सेसनमा नेप्से सामान्य ढंगले उकालाे लागेकाे छ ।

नेप्से परिसूचक ०.२९ विन्दुले बढेको उकालाे लागेकाे हाे । बजार बन्द हुँदाकाे अवधिसम्म उतारचढाव भइरहने भएपनि यसिदनकाे सुरूआत सकारात्मक रहेकाे छ ।

प्रि ओपन सेसनमा नेप्से ०.२९ अंकले बढेर १९४२.९८ विन्दुमा उक्लिएकाे छ । ९ वटा कम्पनीहरूकाे ५०१ कत्ता सेयरकाे खिरदबिक्रीबाट १ लाख ६ हजार रुपैयाँ बढीको कारोबार भएको छ ।

प्रि ओपनमा २१ वटाकाे सेयर काराेबार भएकाे छ । जसमा ४ कम्पनीहरूको सेयरमूल्य बढेकाे छ । ८ वटाकाे सेयरमूल्य घटेको छ । बाँकी रहेका अन्यकाे भाउ स्थिर रहेकाे छ।