यस्ताे छ राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशन (पूर्णपाठ)

-



     सफल आवाज    
     असाेज १९ गते २०८० मा प्रकाशित



काठमाडौं, १९ असाेज । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि नयाँ एकीकृत निर्देशन जारी गरेको छ । बैंकले यसअघि जारी गरेकाे निर्देशनमा थपघट गरेर पुनः जारी गरेकाे हाे ।

फेरि परिमार्जनसहित जारी भएकाे निर्देशनमा लामाे समयदेखि असन्तुष्टि कायम रहेकाे सेयर बजारलाइ छुने प्रयास गरिएकाे छ । साथै घर जग्गाकेा काराेबारलाई संवाेधन गरिएकाे छ । जारी निर्देशनमा अन्य महत्वपूर्ण कुराहरू जान्नका लागि तलकाे बक्स खाेलेर हेर्नुहाेला ।

नयाँ एकीकृत निर्देशन यहाँ छ