आज अमेरिकी डलर र यूरोकाे भाउ स्थिर, अन्यको कति ?

-



     सफल आवाज    
     असाेज २८ गते २०८० मा प्रकाशित



काठमाडौं, २८ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । साथै यूरोसहित अन्य देशहरूको मुद्राको भाउ पनि स्थिर रहेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९३ पैसा र बिक्रिदर १३३ रुपैयाँ ५३ पैसा रहेको छ ।

यसदिन यूरोलगायत अन्य देशहरूको मुद्राको भाउ पनि स्थिर रहेको छ । यूरो १ को खरिददर १३९ रुपैयाँ ८७ पैसा र बिक्रीदर १४० रुपैयाँ ५० पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५५ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४८ रुपैयाँ १२ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८४ रुपैयाँ ३२ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ १५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५९ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ १० पैसा र बिक्रीदर ९७ रुपैयाँ ५३ पैसा रहेको छ ।

आजको मूल्यसूची