काठमाडौं, २९ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोसहित अन्य केहि देशहरूको मुद्राको भाउ घटेको छ ।
आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।
आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९३ पैसा र बिक्रिदर १३३ रुपैयाँ ५३ पैसा रहेको छ ।
यसदिन यूरोलगायत अन्य केहि देशहरूको मुद्राको भाउ घटेको छ । यूरो १ को खरिददर १३९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४० रुपैयाँ ३५ पैसा रहेको छ ।
बेलायती पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६२ रुपैयाँ १७ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४७ रुपैयाँ ९८ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८३ रुपैयाँ ६४ पैसा र बिक्रीदर ८४ रुपैयाँ २ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७६ पैसा रहेको छ ।
सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५६ पैसा रहेको छ ।
आजको मूल्यसूची