अमेरिकी डलरको भाउ बढ्यो, यूरोसहित अन्यको घट्यो

-



     सफल आवाज    
     कार्तिक १ गते २०८० मा प्रकाशित



काठमाडौं, १ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोसहित अन्य केहि देशहरूको मुद्राको भाउ बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

आज अमेरिकी डलरको भाउ घटेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९२ पैसा र बिक्रिदर १३३ रुपैयाँ ५२ पैसा रहेको छ ।

यसदिन यूरोलगायत अन्य केहि देशहरूको मुद्राको भाउ बढेको छ । यूरो १ को खरिददर १४० रुपैयाँ ५१ पैसा र बिक्रीदर १४१ रुपैयाँ १४ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ६० पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३४ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ५२ पैसा र बिक्रीदर ८४ रुपैयाँ ९१ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ९६ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५६ पैसा रहेको छ ।

आजको मूल्यसूचीः