
काठमाडौं, ५ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेकाे छ । यूरोसहित अन्य देशहरूको मुद्राको भाउ पनि स्थिर रहेकाे छ ।
आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।
आज अमेरिकी डलरको भाउ स्थिर रहेकाे छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७० पैसा र बिक्रिदर १३३ रुपैयाँ ३० पैसा रहेको छ ।
यसदिन यूरोलगायत अन्य देशहरूको मुद्राको भाउ पनि स्थिर रहेकाे छ । यूरो १ को खरिददर १४० रुपैयाँ ५३ पैसा र बिक्रीदर १४१ रुपैयाँ १६ पैसा रहेको छ ।
बेलायती पाउण्ड १ को खरिददर १६० रुपैयाँ ८९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६१ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५० पैसा रहेको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८४ रुपैयाँ १२ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९७ रुपैयाँ २९ पैसा रहेको छ ।
सिंगापुर डलर १ को खरिददर ९६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९७ रुपैयाँ १५ पैसा रहेको छ ।
आजको मूल्यसूचीः








पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




