अमेरिकी डलर र यूरोको भाउ घट्यो, अन्यको कति ?

-



     सफल आवाज    
     कार्तिक ९ गते २०८० मा प्रकाशित



काठमाडौं, ९ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोसहित अन्य केही देशहरूको मुद्राको भाउ पनि घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

आज अमेरिकी डलरको भाउ घटेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ८० पैसा र बिक्रिदर १३३ रुपैयाँ ४० पैसा रहेको छ ।

यसदिन यूरोलगायत अन्य केही देशहरूको मुद्राको भाउ पनि घटेको छ । यूरो १ को खरिददर १४० रुपैयाँ ४१ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६० रुपैयाँ ९७ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६९ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४८ रुपैयाँ २५ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९२ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ १२ पैसा र बिक्रीदर ८४ रुपैयाँ ५० पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८१ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९६ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३८ पैसा रहेको छ ।

आजको मूल्यसूचीः