अमेरिकी डलरको भाउ घट्यो, यूरो बढ्यो, अन्यको कति ?

-



     सफल आवाज    
     कार्तिक १७ गते २०८० मा प्रकाशित



काठमाडौं, १७ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोसहित अन्य देशहरूको मुद्राको भाउमा पनि केही थपघट भएको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

आज अमेरिकी डलरको भाउ घटेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रिदर १३३ रुपैयाँ ५० पैसा रहेको छ ।

यसदिन यूरोलगायत अन्य केहि देशहरूको मुद्राको भाउमा केहि तलमाथि एको छ । यूरो १ को खरिददर १४१ रुपैयाँ २५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८९ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ४ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७७ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४७ रुपैयाँ ८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ७४ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९५ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ १७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६० पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ४० पैसा र बिक्रीदर ९७ रुपैयाँ ८४ पैसा रहेको छ ।

आजको मूल्यसूचीः