अमेरिकी डलरको भाउ घट्यो, यूरो बढ्यो, अन्यको कति ?

-



     सफल आवाज    
     कार्तिक २१ गते २०८० मा प्रकाशित



काठमाडौं, २१ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोसहित अन्य देशहरूको मुद्राको भाउ केहि तलमाथि भएको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ८५ पैसा र बिक्रिदर १३३ रुपैयाँ ४५ पैसा रहेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ ८५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५० पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६४ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४८ रुपैयाँ २० पैसा र बिक्रीदर १४८ रुपैयाँ ८६ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८५ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८३ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९२ पैसा रहेको छ ।

आजको मूल्यसूचीः