
काठमाडौं, २२ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्य देशहरूको मुद्राको भाउ घटेकाे छ ।
आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।
अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९२ पैसा र बिक्रिदर १३३ रुपैयाँ ५२ पैसा रहेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ ८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७३ पैसा रहेको छ । यूरो आज घटेको छ ।
बेलायती पाउण्ड १ को खरिददर १६३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६४ रुपैयाँ २९ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४७ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४२ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ३७ पैसा र बिक्रीदर ८५ रुपैयाँ ७५ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९७ रुपैयाँ १२ पैसा रहेको छ ।
सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ११ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५५ पैसा रहेको छ ।
आजको मूल्यसूचीः