अमेरिकी डलर र यूरोको भाउ घट्यो, अन्यकाे कति ?

-



     सफल आवाज    
     मंसिर ७ गते २०८० मा प्रकाशित



काठमाडौं, ७ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । साथै यूरोसहित अन्य केहि मुलुकको मुद्राको भाउ पनि घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २ पैसा र बिक्रिदर १३३ रुपैयाँ ६२ पैसा रहेको छ । यूरो १ को खरिददर १४५ रुपैयाँ ५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७१ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६६ रुपैयाँ ७५ पैसा र बिक्रीदर १६७ रुपैयाँ ५० पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५० रुपैयाँ ५१ पैसा र बिक्रीदर १५१ रुपैयाँ १९ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७७ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ १० पैसा र बिक्रीदर ९७ रुपैयाँ ५४२ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ २६ पैसा र बिक्रीदर ९९ सय रुपैयाँ ७१ पैसा रहेको छ ।

आजको मूल्यसूचीः