अमेरिकी डलर, यूरोसहित अन्य देशकाे मुद्राको भाउ स्थिर

-



     सफल आवाज    
     मंसिर १० गते २०८० मा प्रकाशित



काठमाडौं, १० मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर तथा यूरोसहित अन्य मुलुकहरूको मुद्राको भाउ स्थिर रहेकाे छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रिदर १३३ रुपैयाँ ७० पैसा रहेको छ । यूरो १ को खरिददर १४५ रुपैयाँ २५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९१ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६७ रुपैयाँ १५ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९० पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५० रुपैयाँ ६७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३५ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८१ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ २३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६७ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ २६ पैसा र बिक्रीदर ९९ सय रुपैयाँ ७१ पैसा रहेको छ ।

आजको मूल्यसूचीः