बुधबार अमेरिकी डलरको भाउ घट्यो, यूरो बढ्यो

-



     सफल आवाज    
     मंसिर १३ गते २०८० मा प्रकाशित



काठमाडौं, १३ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेकाे छ । यूरोसहित अन्य मुलुकहरूको मुद्राको भाउ बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४ पैसा र बिक्रिदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यूरो १ को खरिददर १४५ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४६ रुपैयाँ ४३ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७९ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५० रुपैयाँ ९९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६७ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४६ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ४ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३८ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १०० सय रुपैयाँ ४ पैसा रहेको छ ।

आजको मूल्यसूचीः