बुधबार अमेरिकी डलरको भाउ घट्यो, यूरो बढ्याे

-



     सफल आवाज    
     मंसिर २७ गते २०८० मा प्रकाशित



काठमाडौं, २७ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज पनि अमेरिकी डलरको भाउ सामान्य घटेको छ । साथै यूरोसहित अन्य मुलुकको मुद्राको भाउमा केहि घटबढ भएको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १३ पैसा र बिक्रिदर १३३ रुपैयाँ ७३ पैसा रहेको छ । यूरो १ को खरिददर १४३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६७ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ११ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५२ रुपैयाँ ७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८८ रुपैयाँ १२ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ १२ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५६ पैसा रहेको छ । सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ २९ पैसा र बिक्रीदर ९९ सय रुपैयाँ ७५ पैसा रहेको छ।

आजको मूल्यसूचीः