
काठमाडाैं, ४ पुस । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएकाे छ। हाल देशका कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीकाे संभाबना रहेकाे र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाइएकाे छ।
पुस ०४ गते (बुधबार)
दिउँसो: देशभर आंशिक बदलीकाे संभाबना तथा सामान्यतया माैसम सफा रहनेछ।
राती : देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।
पुस ०५ गते (बिहीबार)
दिउँसो: देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।
राती : देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।
पुस ०६ गते (शुक्रबार)
दिउँसो: देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।
राती : देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेकाे छ ।








काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले… 




