
काठमाडौं, ११ पुस । हिमालयन रि इन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ ) बाँडफाँड भएको छ। कंपनीकाे शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज विहान आईपीओ बाँडफाँड गरेको हो । एनएमबि क्यापिटलका अनुसार रित पूर्वक आवेदन दिएका सबैले शेयर हात पारेका छन् ।
कम्पनीले गत मंसिर २७ गतेदेखि शेयर निष्काशन गरेको थियो। कम्पनीले १० अर्ब रुपैयाँ जारीपूँजीको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता शेयर जारी गर्ने अनुमति पाएको थियो।
कम्पनीले प्रतिशेयर अंकित १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँका दरले हुन आउने ६ अर्ब १८ करोड रुपैयाँको शेयर निष्कासनमा ल्याएको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




