
काठमाडौं, ३ फागुन। गरिमा क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फन्ड ल्याउने भएकाे छ। कंपनीले गरिमा क्यापिटल अन्तरगत सञ्चालित हुनेगरि ‘गरिमा समृद्धि योजना’ नामक म्युचुअल फण्ड ल्याउने भएको हाे।
क्यापिटलले नेपाल धितोपत्र बोर्डमा म्युचुअल फन्ड ल्याउनका लागि अनुमति मागेको छ । धितोपत्र बोर्डले अनुमति दिएपछि यो योजनाकाे इकाइहरुको सार्वजनिक निष्कासन गर्ने बताइएको छ।
गरिमा समृद्धि योजना एउटा बन्दमुखी योजना रहेकाे भन्दै गरिमा क्यापिटलले १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ निष्कासन गर्ने बताएकाे छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




