सेबाेनकाे अध्यक्ष नियुक्तिका लागि कार्यविधि सार्बजनिक (पूर्ण विवरणसहित)

-



     सफल आवाज    
     फागुन १६ गते २०८० मा प्रकाशित



काठमाडाैं, १६ फागुन । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले अध्यक्ष बन्नका लागि उनीहरूकाे योग्यता, मापदण्ड तथा कार्यविधि सार्बजनिक गरेकाे छ ।

सेबानमा पुस २० गतेपछि अध्यक्ष पद रिक्त रहेकाेले नयाँ नियुक्तिका लागि कार्यविधि बनाइएकाे हाे ।

शुक्रबारभित्रै सेबाेनकाे अध्यक्षका लागि दरखास्त माग गर्ने बारेमा तयारी गरिएकाेले सिफारिस समितिले मङ्गलवार त्यसैकाे प्रयाेजनका लागि कार्यविधि तयार पारेकाे हाे। 

यहाँ छ कार्यविधि