बीमा प्राधिकरणद्वारा राष्ट्रिय बीमा नीति सार्वजनिक(पूर्ण पाठ)

-



     सफल आवाज    
     फागुन २१ गते २०८० मा प्रकाशित



काठमाडौं, २१ फागुन । नेपाल बीमा प्राधिकरणले राष्ट्रिय बीमा नीति २०८० सार्वजनिक गरेको छ।

सार्वजनिक गरिएकाे बीमा नीतिमा बीमाको पहुँच विस्तार, अनुदान, दीर्घकालीन उद्देश्य, गरिबी निवारणमा बीमाको उपयोगहरू राखिएकाे छ ।

प्राधिकरणले बीमा क्षेत्रको विकास, यसकाे बिस्तार र प्रवद्धन गर्नका लागि निति मागर्दशककाे रूपमा हुने जनाएकाे छ । प्राधिकरणले जनाए अनुसार निति कार्यान्वयन शुरू गरिएकाे पाँच बर्षभित्र सम्रग मूल्यांकन गर्ने जनाइएकाे छ।

प्राधिकरणका अनुसार मूल्यांकनपछि आउने नतिजा, यस अवधिमा पाइने अनुभव र नितिको सान्दर्भिकता, उपयुक्तता र सम्रग प्रभावकारीताका आधारहरूकाे अध्ययन गरेर नितिमा कस्ताे सुधार चाहिने हाे वा परिमार्जन गर्नुपर्ने हाे त्याे गरिने भएकाे छ ।

राष्ट्रिय बीमा नीति २०८० (पूर्ण पाठ)