आज सेयर बजार तथा बैंक वित्तीय संस्थाकाे काराेबार बन्द

-



     सफल आवाज    
     फागुन २८ गते २०८० मा प्रकाशित



काठमाडौं, २८ फागुन । सरकारले आज फागुन २८ गते ग्याल्पो ल्होसारको सार्वजिनक बिदा दिएकाे छ । बिदाकाे कारण यसदिन सेयर बजारमा काराेबार बन्द भएको छ ।

आज सरकारी कार्यालय तथा सेयरबजार, बैंक र वित्तीय संस्थाहरुमा काराेबार भएकाे छैन । अब  सेयर बजार तथा बैंक र वित्तीय संस्थाहरुकाे काराेबार भाेलि मंगलबार खुल्ने भएकाे छ । 

बैंक तथा वित्तीय संस्थाहरु र सरकारी कार्यालयहरुमा पनि भाेलि नै नियमित रुपमा काराेबार सञ्चालनमा आउने भएकाे छ ।