विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको भाउ

-



     सफल आवाज    
     चैत्र १६ गते २०८० मा प्रकाशित



काठमाडौं, १६ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३२३रुपैयाँ १५ पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ ७५ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ३७ पैसा रहेको छ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६८ रुपैयाँ ८ पैसा र बिक्रीदर १ सय ६८ रुपैयाँ ८३७ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ४७ रुपैयाँ ८ पैसा र बिक्रीदर १ सय ४७ रुपैयाँ ७४ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८८ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ २ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ६० पैसा र बिक्रीदर ९९ रुपैयाँ ४ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ

आजको मूल्यसूची