प्रतिनिधि सभा बैठक : सांसदहरूले के बाेल्दैछन् ? LIVE

-



     सफल आवाज    
     चैत्र १९ गते २०८० मा प्रकाशित



काठमाडाैं, १९ चैत । आज साेमबार प्रतिनिधि सभाकाे बैठक बसेकाे छ । सांसदहरूले आफ्ना बिचारहरू व्यक्त गरिरहेका छन् । सरकारले बजेटकाे तयारीका कामहरू गरिरहेकाे बेलामा उनीहरूले नीति निर्माण तहमा बाेल्ने कुराहरूले निकै महत्व पनि राख्छन् ।