शनिबार अमेरिकी डलर र यूरोको भाउ घट्यो

-



     सफल आवाज    
     चैत्र २४ गते २०८० मा प्रकाशित



काठमाडौं, २४ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ घटेको छ । साथै यूरोलगायत अन्य केहि देशको मुद्राको भाउ पनि घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ९८ पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ ५८ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४४ रुपैयाँ १० पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ७५ पैसा रहेको छ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १ सय ६८ रुपैयाँ ७२ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ४७ रुपैयाँ २७ पैसा र बिक्रीदर १ सय ४७ रुपैयाँ ९४ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९६ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ ६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ११ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ

आजको मूल्यसूची