प्रि ओपन सेसन : नेप्सेमा झिनाे अंककाे गिरावट

-



     सफल आवाज    
     वैशाख १० गते २०८१ मा प्रकाशित



काठमाडौं, १० वैशाख । साताकाे सेयर काराेबार हुने आज साेमबार दाेश्राे दिन हाे । नेपाल स्टक एक्सचेन्ज (नेप्से)काे प्रि ओपन सेसन नकारात्मक बनेकाे छ ।

नेप्से परिसूचक ०.३५ विन्दुले घटेको छ । यसरी घटेकाे नेप्से परिसूचक १९८४.०८ विन्दुमा झरेकाे छ । २९ वटा कम्पनीहरू को ४ हजार ५ सय २२ कित्ता सेयरकाे खरदिबिक्रीबाट १७ लाख ९ रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

प्रि ओपन सेसनमा कुल ५० वटा कम्पनीहरूकाे सेयर कारोबार भएको छ । ९ कम्पनीको सेयरमूल्य बढेकाे छ भने १४ वटाको मूसेयरल्य घटेको छ । बाँकीकाे सेयरमूल्य स्थिर रहेकाे छ ।