सहकारीसम्बन्धी संसदीय छानबिन समितिको टीओआर बन्याे

-



     सफल आवाज    
     जेठ १५ गते २०८१ मा प्रकाशित



काठमाडौं, १४ जेठ । सहकारीको रकम अपचलनबारे अध्ययन गर्न गठित संसदीय छानबिन समितिले अन्तत: ४ बुँदे टीओआर बनाएकाे छ ।

आज दिउँसो बसेको कार्यदलको बैठकले संसदीय समितिको ४ बुँदे टीओआर बनाएकाे कार्यदल संयोजक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले जानकारी दिएका छन ।

साे कार्यदलले टीओआर टुंगो लगाएर आजै प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको बताइएकाे छ ।

यस्तो छ टीओआर: