आज अमेरिकी डलर, यूरोसहित अन्यकाे भाउ स्थिर

-



     सफल आवाज    
     जेठ २७ गते २०८१ मा प्रकाशित



काठमाडौं, २७ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेकाे छ । साथै युरोसहित अन्यको भाउ पनि स्थिर रहेकाे छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ १० पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ ७० पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ६४ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ७० रुपैयाँ ३१ पैसा र बिक्रीदर १ सय ७१ रुपैयाँ ८ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ४९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १ सय ५० रुपैयाँ २७ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ २८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४१ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ

आजको मूल्यसूचीः