डलर, यूरो र पाउण्डको भाउ घट्यो, अन्यको कति ?

-



     सफल आवाज    
     असार १६ गते २०८१ मा प्रकाशित



काठमाडौं, १६ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेकाे छ । युरो, पाउण्ड लगायत अन्यकाे भाउ पनि स्थिर रहेकाे छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६) रूपैयाँ र बिक्रीदर १ सय ६) रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ १२ पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ ७२ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ १२ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६८ रुपैयाँ ३४ पैसा र बिक्रीदर १ सय ६९ रुपैयाँ १० पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ४७ रुपैयाँ ८९ पैसा र बिक्रीदर १ सय ४८ रुपैयाँ ५६ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६० पैसा र बिक्रीदर ८९ रुपैयाँ रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ १८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ १८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ६२ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ

आजको मूल्यसूचीः