
काठमाडौं २८ असार । नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलीले आज शुक्रबार राती रास्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रधानमन्त्रीमा दाबी पेश गरेका छन।
अध्यक्ष ओलीले नेपाली कांग्रेस सहितका दलहरुको समर्थनमा संविधानको धारा ७६(२) अनुसार आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश गरेका हुन।
ओलीको दाबी पेश भएसंगै अब नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । आइतबार दिउसोसम्म नेपालको प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त हुनेछन् भने नयाँ मन्त्रीमण्डल समेत गठन हुनेछ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




