
काठमाडाैं, १ साउन । धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालका पदाधिकारीहरूले नवनियुक्त अर्थमन्त्री बिष्णु पौडेललाई कार्यकालकाे सफलताकाे कामना गर्दै बधाई ज्ञापन गरेका छन ।
एशोसिएसनका अध्यक्ष सागर ढकालको नेतृत्वकाे पदाधिकारीहरुकाे टाेलीले नवनियुक्त अर्थमन्त्री माननीय विष्णु पौडेललाई भेटी बधाई तथा शुभकामना प्रदान गरेकाे हाे । सिंहदरबार स्थित अर्थमन्त्री पौडेलको कार्यकक्षमा भएको भेटघाटमा एशोसिएसनका अध्यक्ष सागर ढकालले पूँजी बजारको सुधार र विकासका लागि अर्थमन्त्रीबाट अग्रगामी साथ र नेतृत्वको आशा गरेको बताएका थिए ।
त्यसैगरी अर्थमन्त्री पाैडेलले पूँजीबजार प्रति आफू सधैं सकारात्मक रहेको बताउदैं यस क्षेत्रको विकास र स्थायित्वका लागि आफूले सक्रियतापूर्वक पहल गर्ने बताएका थिए ।








काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको…
ललितपुर, ८ मङ्सिर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माण… 




