काठमाडाैं, २० साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेकाे छ । साथै यूराे लगायत अन्यकाे भाउ पनि स्थिर रहेकाे छ ।
आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।
अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ७१ पैसा र बिक्रिदर १ सय ३४ रुपैयाँ ३१ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ५३ पैसा रहेको छ ।
बेलायती पाउण्ड १ को खरिददर १ सय १७० रुपैयाँ ४६ पैसा र बिक्रीदर १ सय ७१ रुपैयाँ २३ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ५३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १ सय ५४ रुपैयाँ २६ पैसा रहेको छ।
अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ १० पैसा र बिक्रीदर ८७ रुपैयाँ ४९ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर १०० रुपैयाँ ४२ पैसा बिक्रीदर १०० रुपैयाँ ८७ पैसा रहेको छ ।
मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ
आजको मूल्यसूचीः