आज अमेरिकी डलर र यूरोको भाउ स्थिर

-



     सफल आवाज    
     भाद्र २ गते २०८१ मा प्रकाशित



काठमाडौं, २ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेकाे छ । यूरो साथै अन्यको भाउ पनि स्थिर रहेकाे छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३४ रुपैयाँ १ पैसा र बिक्रिदर १ सय ३४ रुपैयाँ ६१ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४७ रुपैयाँ २८ पैसा र बिक्रीदर १ सय ४७ रुपैयाँ ९४ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १ सय १७२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १ सय ७३ रुपैयाँ ६९ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १ सय ५५ रुपैयाँ १७ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८९ रुपैयाँ २४ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९८ रुपैयाँ २ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर १०१ रुपैयाँ ६१ पैसा बिक्रीदर १०२ रुपैयाँ ७ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ

आजको मूल्यसूचीः