आज पनि सार्वजनिक बिदा, सेयर बजारमा काराेबार नहुने

-



     सफल आवाज    
     भाद्र ४ गते २०८१ मा प्रकाशित



काठमाडौं, ४ भदाै । आज पनि सार्वजनिक बिदाकाे कारण सेयर बजारकाे काराेबार नहुने भएकाे छ । सेयर बजारका सथै बैंक तथा वित्तीय संस्थाकाे काराेबार बन्द हुने भएको छ ।

सेयर बजारसँगै बैंक–वित्तीय संस्था तथा सरकाररी कार्यालयहरू पनि बन्द हुने भएका छन् । यसदिन गाईजात्रा पर्वकाे अवसरमा सरकारले काठमाडाैं उपत्यकामा सार्वजनिक विदा दिएकाे छ ।

बिदापछि अब सेयर बजार तथा बैंक, वित्तीय संस्थाकाे काराेबार भाेलि खुल्ने भएकाे छ । साेमबार पनि जनै पूर्णिमा परेकाेले सरकारले सार्वजनिक विदा दिएकाे थियाे ।