
काठमाडौं, ११ भदाै । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट र मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।
सीइडीबी हाइड्रोपावरको ९ लाख २३ हजार ३५१ कित्ता तथा मैलुङ खोलाको ८१ हजार ७६८.२४ कित्ता बोनस सेयर सूचीकृत भएकाे नेप्सेले जनाएको छ ।
सीइडीबी हाइड्रोपावरले सेयरधनीहरूलाई ११ प्रतिशत बोनस सेयर वितरण गरेकाे थियाे । यस्तै मैलुङ खोलाले २.२२ प्रतिशत बोनस सेयर वितरण गरेकाे थियाे । नेप्सेमा साेहि सेयर सूचीकृत गरिएकाे हो । नेप्सेमा सूचीकृत साे सेयर डिम्याटमा रहेपछि दाेश्राे बजारकाे कारोबार हुनेछ ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




