
काठमाडौं, १७ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोको भाउ घटेको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय मुद्रासंग नेपाली मुद्राको विनिमय दर अपरिवर्तित रहेको कारण सधैं विनिमय दर स्थिर रहने गरेको छ ।
अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ८९ पैसा बिक्रिीदर १३४ रुपैयाँ ४९ पैसा रहेको छ । यूरो १ को खरिददर १४७ रुपैयाँ ९१ पैसा बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा रहेको छ ।
पाउण्डस्ट्रलिङ १ को खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५९ पैसा रहेको छ । स्विस फ्र्यांक १ को खरिददर १५७ रुपैयाँ ५० पैसा बिक्रीदर १५८ रुपैयाँ २० पैसा रहेको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ५७ पैसा बिक्रीदर ९० रुपैयाँ ९८ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँ २२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६७ पैसा रहेको छ ।
सिंगापुर डलर १०२ रुपैयाँ ४७ पैसा र बिक्रीदर १०२ रुपैयाँ ९३ पैसा रहेको छ । जापानी येन १० को खरिददर ९ रुपैयाँ १६ पैसा बिक्रीदर ९ रुपैयाँ २० पैसा रहेको छ । साउदी अरबियन रियल ३५ रुपैयाँ ६८ पैसा बिक्रीदर ३५ रुपैयाँ ८४ पैसा रहेको छ ।









काठमाडौं, ८ मंसिर । आकाश क्यापिटल लिमिटेड अबदेखि कामना सेवा क्यापिटल लिमिटेडकाे नामबाट संचालन हुने…
सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा… 




