विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको भाउ

-



     सफल आवाज    
     असाेज १८ गते २०८१ मा प्रकाशित



काठमाडौं, १८ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर निर्धारण गरेको छ ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंगको विनिमय दर हालका लागि अपरिवर्तनिय रहेको छ । अर्को व्यवस्था नहुञ्जेलसम्म यो भाउ सधैं स्थिर रहनेछ ।

अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा रहेको छ । यूरो १ को खरिददर १४८ रुपैयाँ २ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६८ पैसा रहेको छ ।

पाउण्डस्ट्रलिङ १ को खरिददर १७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४४ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५७ रुपैयाँ ७७ पैसा बिक्रीदर १५८ रुपैयाँ ४८ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९२ रुपैयाँ १५ पैसा रहेको छ । क्यानेढियन डलर १ को खरिददर ९९ रुपैयाँ २ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४६ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर १०३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०३ रुपैयाँ ८२ पैसा रहेको छ ।