
काठमाडौं, १४ मंसिर । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेकाे छ । याे पहिलो त्रैमासिक समीक्षामा नीतिगत तथा बैंकदरमा परिवर्तन गरिएकाे छैन।
विद्यमान नीतिगत दर ५ प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर ३.०० प्रतिशत तथा माथिल्लो सीमाको रुपमा रहेको बैंकदर ६.५ प्रतिशतलाई यथावत राखिएको छ । साथै अनिवार्य नगद मौज्दात र वैधानिक तरलता रेसियाे पनि यथावत रहेकाे छ ।
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्ण पाठ)








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




