
काठमाडौं, १५ माघ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीकाे भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ९ सयले घटेको जानकारी गराएकाे छ । चाँदीमा रुपैयाँ १५ ले घटेको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ ९ सयले घटेर तोलाको १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेका छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा आज रुपैयाँ १५ ले घटेर तोलाको १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




