
काठमाडौं, २० माघ । एनआइसी एसिया लघुवित्तको खुद नाफा बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आउदा खुद नाफा २८१.०१ प्रतिशतले बढेकाे छ ।
लघुवित्तको नाफा बढेर रूपैयाँ ४२ लाख १४ हजार पुगेको छ । अघिल्लो वर्षकाे साेहि अवधिमा याे रूपैयाँ ११ लाख ६ हजार थियो ।
तर लघुवित्तको खुद ब्याज आम्दानी १६.१८ प्रतिशतले घटेकाे छ। यसरी घटेर रूपैयाँ ३३ करोड ४७ लाख १० हजार रहेकाे छ ।यसअवधिमा रूपैयाँ ५ करोड ८९ लाख ३९ हजार इम्पेयरमेन्ट चार्ज उल्टिएकाे छ ।
लघुवित्तको खराब कर्जा १३.३७ प्रतिशत रहेकाे छ । चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ रहेकाे छ भने प्रतिसेयर आम्दानी ४८ पैसा रहेकाे छ । नेटवर्थ १४७ रुपैयाँ ४५ पैसा रहेकाे छ ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




